
काठमाडौं : नेपाल बक्सिङ संघले एसियन गेम्समा भाग लिने बक्सिङका १० जना खेलाडी छनोट गरेको छ। बिहीवार र शुक्रवार भएको दुई दिने छनोटबाट ७ पुरुष र ३ महिला खेलाडी छनोट भएका हुन्। शुक्रवार संघले दुई पुरुष र १ महिला छनोट गरेको हो। जसअन्तर्गत पुरुष ५२ केजी तौल समूहमा आर्मीका प्रेम चौधरीले… https://ift.tt/2JIULRf
Post a Comment
Thanks.