
रमेश लम्साल- काठमाडौ: प्रधानमन्त्रीको शुक्रवारदेखि हुन लागेको भारतको राजकीय भ्रमणमा पहिलो पटक चलचित्र क्षेत्रसमेत सहभागी गराइएको छ। नेपाली चलचित्र उद्योग र भारतीय चलचित्र उद्योगबिच मैत्री सम्बन्ध स्थापना गरी एक अर्काको अनुभव आदानप्रदान गर्न प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा कलाकर्मीलाई समावेश गरिएको हो। प्रधानमन्त्री ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रवार भारतको राजकीय भ्रमणमा… https://ift.tt/2Hcj7SD
Post a Comment
Thanks.