
रुपन्देही: रुपन्देही प्रहरीले विशेष सूचनाको आधारमा ४ लाख नगदसहित एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहिबाट खटिएका प्रहरी टोलीले बेलहियाबाट भैरहवातर्फ आइरहेको लु २२ प ३८७१ नम्बरको स्कुटरको डिक्की भित्र कालो र पहेँलो प्लास्टिक भित्र प्याकिङ गरी राखेको अवस्थामा फेला परेको बताएको छ। नेपाली रुपैयाँ ४०, लाख… https://ift.tt/2uTylcU
Post a Comment
Thanks.