
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीचको सम्बन्ध परस्पर सम्मान र समानताका आधारमा बेग्लै उचाइमा पुग्ने बताएका छन्। आसन्न भारत भ्रमणमा सहभागी हुने सदस्यका लागि आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा ओलीले समानताको भावना स्वीकार गरेर दुवै पक्षले आगामी दिनमा सम्बन्ध विकसित गर्ने बताए। प्रधानमन्त्री ओलीले भने, “हामी… https://ift.tt/2H09Z66
Post a Comment
Thanks.