तस्करका तरिका नयाँ : काँचो सुनपछि झोल सुन!
काठमाडौं : त्रिभुवन विमानस्थबाट अवैधरुपमा सुन बाहिरिने कुरा नौलो होइन। काँचो सुनको बाला र विस्कुटका रुपमा शरीरमा होस् या लगेजमा तस्करले सुन ल्याउने गरेका छन्। आइतवार भने विमानस्थलबाट फरक शैलीमा सुनको तस्करी भएको भेटियो। तस्करले २ किलो 'सुनको झोल' नै विमानस्थलबाट ल्याउँदै गर्दा प्रहरीले बरामत गरेको हो। दुबईबाट आएको… https://ift.tt/2qOFg2w
Post a Comment
Thanks.