फिल्म प्रचारका लागि ‘ह्याप्पी डेज’को रथ यात्रा
रीना मोक्तान - काठमाडौं: फिल्म ‘ह्याप्पी डेज’ युनिटले काठमाडौंमा रथ यात्रा गरेको छ। कहिले कलाकारलाई बडीगार्ड त कहिले सोनिका रोकाया लिएर मोफसल यात्रा, प्रचार अस्त्रको फरकफरक प्रयोग गर्दै आएका निर्देशक तथा निर्माता मिलन चाम्सले यो पटक रथको प्रयोग गरे। उनले फिल्मका मुख्य कलाकार रथमा राखेर काठमाडौं घुमाएका हुन्। सोमबार बिहान… https://ift.tt/2HL3tAE
Post a Comment
Thanks.