
काठमाडौं: सरकारले कोटेश्वर पूर्वका व्यवसायीले सार्वजनिक यातायात नचलाए रुट परमिट खारेज गर्ने चेतावनी दिएको छ। मयुर यातायात संचालनमा आएको विरोधमा कोटेश्वर पूर्वका व्यवसायीले सवारी साधन ठप्प पार्ने जनाएपछि सरकारले रुट परमिट खारेज गर्ने भएको हो। यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टरार्इले सवारी साधन नचलाए रुट परमिट खारेज गर्ने बताए। ‘हामीले उहाँहरुलार्इ… https://ift.tt/2uKFAn8
Post a Comment
Thanks.