सरकारले राजमार्गको प्रत्येक सय किलोमिटरमा सवारी फिटनेस खोल्ने
काठमाडौं: सरकारले राजमार्गमा सवारी फिटनेस सेन्टर खोल्ने भएको छ। राजमार्गमा हुने दुर्घटना र सवारी आगमनलाई व्यवस्थित गर्ने सय किलोमिटरको दुरीमा फिटनेस सेन्टर बनाउन लागेको हो। सेन्टरमा सवारी साधनको भार क्षमता र चालकको अवस्था र ट्राफिक नियम पालना भएको नभएको परिक्षण हुने गरी फिटनेस बनाउने तयारी भएको गृहमन्त्री रामबहादुर थापाले… https://ift.tt/2EdOl8W
Post a Comment
Thanks.