
काठमाडौं: डा. रामशरण महतले शेयर बजारमा हुने 'स्पेकुलेसन' लाई अनुत्पादक नै मान्नु पर्ने बताएका छन्। अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजारलाई अनुत्पादक भनिरहेका बेला पूर्वअर्थमन्त्री महतले समग्र शेयर बजार उत्पादनमूलक भए पनि 'स्पेकुलेशन' भने अनुत्पाकमूलक नै भएको बताएका हुन्। 'समग्र शेयर बजारलाई अनुत्पादक भन्न मिल्दैन' धुम्वाराहीस्थित निवासमा केही पत्रकारहरुसँग कुरा… https://ift.tt/2GOWOVi
Post a Comment
Thanks.