
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा तीन वटा ‘गेम चेञ्जिङ’ सहमति भएको छ। भारतका विदेश सचिव विजय गोखलेले दुई देशबीच भएका तीन सम्झौतालाई ‘गेम चेञ्जिङ’ सहमति भएको जानकारी दिए। प्रधानमन्त्रीको तीन दिने भ्रमणका क्रममा दुई देशबीच कृषि क्षेत्रमा नवीन साझेदारी, भारतको रक्सौलदेखि काठमाडौँसम्म इलेक्ट्रिफाइड रेल लिंक र… https://ift.tt/2ErJ7Gw
Post a Comment
Thanks.