
काठमाडौं : साविक विजेता टिम चौराह धनगढी डीपीएलको प्लेअफमा पुग्ने तेस्रो टिम बनेको छ। शनिवार भएको दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्सलाई ३ रनले पराजित गर्दै सोमपाल कामीको कप्तानीमा रहेको चौराहले प्लेअफमा स्थान बनाएको हो। रुपन्देही भने लिगका सबै ५ खेल हार्दै जितिविहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। अब विराटनगर किंग्स र सिवाइसी… https://ift.tt/2EsT72i
Post a Comment
Thanks.