
दुई दिनदेखि जेलमा रहँदै आएका बलिउड हिरो सलमान खान धरौटीमा रिहा हुने भएका छन्। सन् १९९८ मा जोधपुरमा कृष्णसारको शिकार गरेको मुद्दाको बिहीवार भएको फैसलामा सलमानलाई दोषी ठहर गर्दै ५ वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएको थियो। बिहीवार नै सलमान खानलाई पक्राउ गरिएको थियो। जमानतमा रिहा हुनका… https://ift.tt/2GHTAnC
Post a Comment
Thanks.