अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ६५ विगाह जग्गा दिने सैनामैना नगरपालिकाको घोषणा
रुपन्देही : धुर्मुस–सुन्तली फाउन्डेसनको टोली अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सैनामैनामा जग्गाको अवलोकन गरेका छन्। जग्गाको खोजीमा हिडेका हाँस्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल धुर्मुससहितको टोलीले रुपन्देही जिल्लाको सैनामैनामा मंगलबार जग्गाको अवलोकन गरेका हुन्। सैनामैना-७ देउवापारमा रहेको लम्टिया खेल मैदानको सम्भावनाबारे निरीक्षण गर्न धुर्मुस–सुन्तली फाउन्डेसनको टोली रुपन्देही जिल्लामा आएको हो। धुर्मुस-सुन्तली… https://ift.tt/2GxTZon
Post a Comment
Thanks.