फोनलाइन काटिएपछि महसुल तिर्ने तयारीमा संसद सचिवालय
काठमाडौं: नेपाल टेलिकमले टेलिफोन लाइनहरु काटेपछि संघीय संसद सचिवालयले महसुल तिर्ने तयारी गरेको जनाएको छ। सचिवालयले झण्डै ६० लाख रुपैयाँ नेपाल टेलिकमलाई बुझाउन बाँकी राखेपछि टेलिकमले बुधबार टेलिफोनका लाइनहरु काटिएका छन्। सचिवालयले लाइन सुचारु गर्न बुधबार नै टेलिकमलाई आग्रह गरे पनि बिहीवार एक बजेसम्म पनि टेलिफोनहरु सुचारु हुन सकेको थिएन।… https://ift.tt/2qIRh8R
Post a Comment
Thanks.