यातायात व्यवसायीको हड्तालमै ८० कम्पनीका ६ सय गाडी गुड्ने
काठमाडौं : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आन्दोलन अवज्ञा गर्दै ८० वटा कम्पनीले सार्वजनिक यातायात संचालनमा ल्याउने भएका छन्। महासंघले वैशाख २१ गते एक दिन र वैशाख २७ गतेपछि अनिश्चितकालीन बन्दको घोषणा गरेका थिए। यो आन्दोलनको अवज्ञा गर्दै कम्पनीमा दर्ता भएका ८० कम्पनीका सार्वजनिक यातायात संचालन आउनेछ। यो सवारी साधन… https://ift.tt/2HvygkN
Post a Comment
Thanks.