'डमरुको डण्डीबियो' नेपाल र अस्ट्रेलिया रिलिज एकैदिन
काठमाडौं: फिल्म 'डमरुको डण्डीबियो' नेपाल र अस्ट्रेलियामा एकैदिन प्रदर्शनमा आउने भएको छ। फिल्म बैशाख २१ गते सार्वजनिक हुँदैछ। प्रचारका लागि मोफसल यात्रा सकेर आएको फिल्म युनिट हाल काठमाडौंमा प्रोमोसन गर्दैछ। प्रचारस्वरुप गत सातादेखि राजधानीको विभिन्न मल र चोकमा ठ्याक लगाउने प्रतिस्पर्धा आयोजना गरिरहेको छ। यसअघि पोखरा, बुटवल, नारायणढ र धरानमा… https://ift.tt/2K0aNq7
Post a Comment
Thanks.