
काठमाडौंः कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले युवाहरूको पसिना र श्रमले अरबको मरुभुमिमा समृद्धिले उचाइ लिएको बताए। उनले भ्रष्टाचार नियन्त्रण नभए नेपालको समृद्धि र विकासमा युवाहरूलाई लगाउने वातावरण तयार नहुने पनि दाबी गरे। गोधुली साहित्यिक प्रतिष्ठानले राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री तामाङले भने, ‘जसरी नेपाली युवाहरूको पसिना र श्रम… https://ift.tt/2JZ4XFo
Post a Comment
Thanks.