
काठमाडौँ : प्रहरीले डलर सहित एक जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशखाको टोली सुन्धाराबाट ३६ हजार ९ सय अमेरिकी डलर सहित झापाका राजेश अग्रवाललाई पक्राउ गरेको हो। आजको विनिमयदर अनुसार समातिएको रकम झन्डै ३९ लाख रुपैयाँ हुन आउँछ। https://ift.tt/2F2ZlX3
Post a Comment
Thanks.