
रुपन्देही: राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिलाई मागी खाने भाँडो बनाइएको बताएका छन्। सत्तामा बसिरहन मनपराउने कांग्रेस, एमाले र माओवादीहरूले राजनीतिलाई मागी खाने भाँडो बनाएको बताएका हुन्। शुक्रवारदेखि बुटवलमा सुरु भएको अखिल नेपाल शिक्षक सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा उनले राजनीति गर्ने मान्छेहरू जोगी हुन पनि तयार हुनुपर्ने बताए। … https://ift.tt/2HeYd4p
Post a Comment
Thanks.