नेपाल प्रहरीको आइजी छान्न मन्त्रिपरिषदको बैठक बस्दै
काठमाडौं: नेपाल प्रहरीको महानिरीक्षक को बनाउने भन्ने विषयमा निर्णय गर्न अहिले साँझ साढे सात बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। केही समयअघि महानिरीक्षक को बनाउने भन्ने बिषयमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो। छलफलपछि बैठक बोलाइएको… https://ift.tt/2H7apaT

Post a Comment
Thanks.