
धनकुटाः नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ ले एमाले–माओवादीबीच बैशाख ९ गते नै पार्टी एकता गर्ने सम्पूर्ण प्रयास जारी रहेको बताएका छन्। धनकुटाको पाख्रिवासमा बुधबार प्राकृतिक श्रोत व्यवस्थापन कलेजको उद्घाटन तथा भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले वैशाख ९ मै पार्टी एकता हुने बताएका हुन्। ‘हाम्रो पूरै… https://ift.tt/2qjZotc
Post a Comment
Thanks.