
दोस्रो स्थानको म्यानचेष्टर युनाइटेड बेस्टब्रोमसँग पराजित भएपछि लिग लिडर म्यानचेष्टर सिटीले ५ खेल बाँकी छदै प्रिमियर लिगको उपाधि जितेको छ। आइतवार घरेलु मैदानमै युनाइटेड वेष्टब्रोमसँग १-० ले पराजित भएको हो। बेस्टब्रोमलाई जित दिलाउन जे रोड्रिगेजले ७३औँ मिनेटमा निर्णायक गोल गरे। युनाइटेड हारेपछि सिटीले युनाइटेडमाथि १६ अंकको अग्रता कायम गर्दै उपाधि… https://ift.tt/2qyagD5
Post a Comment
Thanks.