सिरियामा अमेरिकी नेतृत्वमा आक्रमण : विश्व विभाजित
वासिङटन : अमेरिकी नेतृत्वमा सिरियामाथि भएको हवाइ अाक्रमणसँगै विश्व नै दुर्इ ध्रुबमा बाँडिएको छ। आक्रमणका विरुद्ध अमेरिकामै हस्ताक्षर संकलन सुरू भएको छ। अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउस अगाडि दर्जनौँ प्रदर्शनकारीहरू जम्मा भएका छन्। उनीहरूले अाक्रमणको विरोधमा हस्ताक्षार संकलन समेत गरेका छन्। अमेरिकाको नेतृत्वमा फ्रान्स र बेलायतसमेतले सिरियामा शनिबार बिहानै आक्रमण सुरु… https://ift.tt/2GZnAY1

Post a Comment
Thanks.