
स्ट्राइकर फर्नान्डो टोरेसले ला लिगामा १०० गोल पुरा गर्दा एट्लेटिको मड्रिडले लेभान्टेलाई ३-० ले पराजित गरेको छ। घरेलु मैदानमा भएको खेलमा टोरेसले एन्टोनी ग्रीजमनको स्थानमा मैदान प्रवेश गर्दै ७७औँ मिनेटमा टिमको लागि तेस्रो गोल गरे। त्यसअघि एन्जल कोरेअले ३३औँ तथा ग्रीजमनले ४८औँ मिनेटमा गोल गरेका थिए। जितपछि ३२ खेलबाट… https://ift.tt/2H0rVyd
Post a Comment
Thanks.