
कोहलपुर : कोहलपुरमा सोमवारबाट सुरु भएको आर्शिवाद पेन्ट्स नेपालगन्ज कप टी-२० क्रिकेटमा जिसान बाँके ब्लास्टरले विजयी सुरुवात गरेको छ। प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा कप्तान महेश क्षेत्रीको अनुपस्थितीमा प्रज्वल शाहीको कप्तानीमा खेलेको बाँकेले आशिर्वाद पाल्पा योद्याजलाई ६ विकेटले पराजित गर्यो। निर्धारित २० ओभरमा पाल्पा योद्याजले १५३ रन बनाएको थियो।… https://ift.tt/2H2wzvA
Post a Comment
Thanks.