क्यानको विशेष साधारण सभा सुरु, नेपाली क्रिकेटले पाउला निकास?
काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारण सभा आजबाट सुरु भएको छ। काठमाडौंमा दुई दिन चल्ने क्यानको साधारण सभामा आइसीसीको प्रतिनिधि अमर शेख पनि उपस्थित छन्। यस्तै विशेष साधारण सभामा क्यानका ३७ जिल्लाका जिल्ला प्रतिनिधीहरु उपस्थित छन्। निर्वाचितह क्यानका अध्यक्ष चतुर बहादुर चन्दले एकपटक क्यानमा राजनीत हुँदा नेपालले कुन… https://ift.tt/2qIof9m
Post a Comment
Thanks.