सपना पछ्याएर हैन, संयोगले बनेका डाक्टर आशिष, नेपालका एकामात्र 'एमसीएच पेडियाट्रिक सर्जन'
'ठूलो भएपछि के बन्छौ?' स्कुलमा शिक्षकहरुले सोध्ने यो प्रश्न आशिषलाल श्रेष्ठलाई सबैभन्दा अफ्ठ्यारो लाग्थ्यो। साथीहरुको जवाफ हुन्थ्यो - 'डाक्टर, इन्जिनियर, पाइलट, ब्याङ्कर।' उनी भने अक्कमक्क पर्थे यद्यपि कमजोर विद्यार्थी थिएनन्। प्लस टू सक्दासम्म पनि सधैजसो सोधिने प्रश्नको जवाफ पाएनन्। 'कन्फ्युजनमै' दिन कटाइरहे। प्लस टूपछि आफैलाई प्रश्न गर्न थाले - साँच्ची… https://ift.tt/2qL2rKj
Post a Comment
Thanks.