प्रधानमन्त्री होइन, कानुन ठुलो हो, कोहीसँग एक इन्च पनि झुक्नेवाला छैन : कानुनमन्त्री तामाङ
काठमाडौं: कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङले देश विकासको लागि कानुन र विधान आवश्यक रहेको बताएका छन्। ग्याबा तामाङहरूको पहिलो राष्ट्रिय सम्मेलनको घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले कतिपय मानिसहरू पदमा बसेकै आडमा ठुलो बन्ने गरेको आरोप लगाए। 'कति मान्छेहरू संविधान, कानुनले दिएको पदमा बसेका हुन्छन्, त्यो भन्दा… https://ift.tt/2Hw06Nx
Post a Comment
Thanks.