
काठमाडौं: सोमबार मातातिर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन। यो दिन आमालाई आमालाई विभिन्न उपहार दिने, मिठाइ खुवाउने र आशिर्वाद लिने गरिन्छ । आमाबाट टाढा रहेकाहरुले यो दिनलाई भेटको बहाना समेत बनाउने गरेका छन्। आजभोली फोन र इन्टरनेटले आमाबाट टाढा रहेकालाई यो दिनमा आमासँग कुरा गर्न सहज बनाएको छ। तर… https://ift.tt/2qD1Muf
Post a Comment
Thanks.