
चितवन : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अधिनायकवाद शुरु गरिसकेको आरोप लगाएका छन्। भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै उनले मनोमानी ढंगले सरकारले काम गरिरहेको बताए। उनले भने, “सरकारले एकलौटी गर्न खोजेजस्तो देखिन्छ। अधिनायकवाद शुरु भइसक्यो। मनोमानी बढ्यो।” अर्को प्रश्नमा व्यङ्ग्य गर्दै सभापति देउवाले भने, “अब विकास गर्छन्, अधिनायकवादको।” … https://ift.tt/2H3bBg4
Post a Comment
Thanks.