1.png)
आमा! एउटा यस्तो शब्द हो यो, जसको वर्णन गर्नका लागि सधैं शब्दको खाँचो पर्छ। अर्थात्, जति शब्द खर्च गरे पनि आमाको सम्पूर्णताबारे लेख्न सकिन्न। जति महान् र विशाल छ यो शब्द, आमा आफैंमा महान् हुन्, संसार हुन्। आज आमाको मुख हेर्ने दिन। अर्थात् वैशाख कृष्ण औंसी। आमासँग भेटघाट गर्ने, सुख-दु:खबारे… https://ift.tt/2JQpfkE
Post a Comment
Thanks.