
काठमाडौंः काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको भूकम्प पीडितहरूलाई थप रु.१ (एक) लाख सहयोग अनुदान दिने निर्णय कार्यान्वयन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले माग गरेको छ। पार्टी प्रवक्ता सुशीलकुमार श्रेष्ठले वक्तव्य जारी गर्दै सो निर्णय सरकारको अभिलेखमा नभएको कुरा सार्वजनिक भएको भन्दै त्यसप्रति दुःख समेत व्यक्त गरेका छन्। राप्रपा समेत… https://ift.tt/2J9s6Vk
Post a Comment
Thanks.