क्रिकेट मैदान निर्माणका लागि धुर्मुस-सुन्तली फाउण्डेसनलाई भरतपुर महानगरले जग्गा दिने
चितवन : भरतपुर महानगरपालिकाले क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेसनलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ। फाउण्डेसनले क्रिकेट मैदानका लागि जग्गा खोजी गरिरहेका बेला महानगर प्रमुख रेणु दाहालले भरतपुर महानगरले जग्गा उपलब्ध गराउने घोषणा गरेकी हुन्। 'भरतपुर महानगर सबै सम्भावना भएको क्षेत्र हो', रेणु दाहालले आज यहाँ पत्रकारसँग भनिन्, 'क्रिकेटका… https://ift.tt/2Ioi6q5
Post a Comment
Thanks.