राजपा संसदीय दलको विधान तयार : महन्थ ठाकुर विरामी परेपछि बैठक अन्यौल
काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संसदीय दलको निर्वाचनका लागि संसदीय दलको विधान तयार पारेको छ। राजपाका सहअध्यक्ष एवं प्रतिनिधिसभा सदस्य लक्ष्मणलाल कर्णले विधान तयार पारेर अध्यक्ष मण्डललाई बुझाएको छ। उक्त विधान अनुमोदनका लागि ८ गते राजनीतिक समितिको बैठक बोलाइएको छ। प्रतिनिधिसभा र राष्ट्रियसभाको संसदीय दलको निर्वाचन सम्बन्धी विधान… https://ift.tt/2JO8iXV
Post a Comment
Thanks.