
काठमाडौं : नेपाल आयल निगमको इन्धन ढुवानी गर्ने ट्याङ्करबाट अवैध लागूऔषध गाँजाको तस्करी हुने गरेको खुलेको छ। लागू औषध नियन्त्रण व्यूरोबाट खटिएको टोलीले ना ४ ख ५३६८ नम्बरको ट्याङ्करमा १ सय ६० केजी गाँजाको चिप्पडसहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ट्याङ्कर चालक सोमबहादुर थोकर र लागूऔषध कारोबारी इमानसिंह… https://ift.tt/2qCqo6v
Post a Comment
Thanks.