सरकारको घुँडा टेकाउने यातायात व्यवसायीको दाउ, देशव्यापी चक्काजामको निर्णय
काठमाडौं : सरकारलार्इ 'घुँडा टेकाउन' यातायात व्यवसायीले वैशाख २० गते सबै भाडाका यातायात ठप्प पार्ने निर्णय गरेका छन्। सरकारले सिन्डिकेट खारेज गरेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवाइमा वैशाख २० गते देशव्यापी चक्काजाम गर्ने निर्णय गरेका हुन्। आइतबार बसेको विभिन्न यातायात सम्वद्ध संस्थाको बैठकले सरकारले सुनुवाइ नगरे वैशाख २६ गतेदेखि… https://ift.tt/2HBt7Fc
Post a Comment
Thanks.