
काठमाडौं: फिल्म 'ह्याप्पी डेज' युनिटले प्रदर्शन मिति परिवर्तनको खेल खेल्न थालेको ५ महिना भयो। ५ महिनामा पाँचौपटक रिलिज टार्गेट फेरेको छ। ह्याप्पी डेजको प्रदर्शन मिति मङ्सिर १५ बाट माघ ११ लाई सरेको थियो। तर माघ ११ मा बलिउडका दुई ठूला फिल्म 'पद्मावत' र 'प्याडम्यान'सँग जुध्ने डरले फिल्म रिलिज पर सारियो। त्यसपछि… https://ift.tt/2EumOQx
Post a Comment
Thanks.