
काठमाडौं: नेकपा एमालेका वरिष्ठ नेता एव पूर्व प्रधानमन्त्री माधव नेपालसहित एमालेका नेताहरु चीन प्रस्थान गरेका छन्। चीनको सियानमा आयोजना हुने पहिलो सांघाई कोअपरेसन अर्गनाइजेसन जनमञ्चको कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका हुन्। नेपाल नेतृत्वको टोलीमा एमाले अनुशासन आयोगका प्रमुख अमृतकुमार बोहोर, दोलखबहादुर भण्डारी सहभागी छन्। सियानमा क्षेत्रीय शान्तिको सम्वर्द्धनको विषयमा हुने… https://ift.tt/2qch2z4
Post a Comment
Thanks.