बुटवल भाटभटेनीको आगो ५ घन्टापछि नियन्त्रणमा
रुपन्देही : बुटवल उपमहानगरपालिकामा भाटभटेनी सुपरमार्केटमा लागेको आगो ५ घन्टा पछि नियन्त्रणमा आएको छ। बिहान ४ बजदेखि लागेको आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित पाँचवटा दमकल प्रयोग भएको थियो। बुटवल उपमहानगरपालिकाको दमकलमा समस्या भएपछि भैरहवा, कपिलबस्तु, परासी, रामग्रामबाट थप दमकल मगाएर आगो निभाइएको हो। बिद्युत सर्ट भएर… http://www.pahilopost.com/content/20180408143833.html
Post a Comment
Thanks.