
काठमाडौं: गायक मनोज राज सिवाकोटीको नयाँ गीत 'तिमी रमाइ नाच्नु' सार्वजनिक भएको छ। गीत भिडियोसहित युट्युब रिलिज भएको हो। सार्वजनिक गीतमा विनोद केसीको शब्द र गणेश चौधरीको संगीत रहेको छ। गीतको भिडियोलाइ गौरब गिरीले निर्देशन गरेका हुन्। भिडियोमा दिपक,सुशिला र भोजराजको फिचरिङ रहेको छ। शोभाकर पोखरेलले खिचेको उक्त भिडियोलाई बिजय… https://ift.tt/2EhEkrr
Post a Comment
Thanks.