महाभियोग लगाएर हटाइएका दक्षिण कोरियाका राष्ट्रपतिलाई २४ वर्षको जेल सजाय
सोल : दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउनलाई शुक्रबार २४ वर्षको जेल सजाय भएको छ । दक्षिण कोरियाको राजधानी सोलस्थित एक अदालतले उनीमाथि लागेको भ्रष्टाचारसम्बन्धी मुद्दाको फैसला सुनाउँदै २४ वर्ष जेल र र १ करोड ७० लाख अमेरिकी डलर बराबरको जरिवानाको सजाय सुनाएको हो। पूर्वराष्ट्रपति हाल थुनामै थिए। सन् २०१७… https://ift.tt/2uVXELw
Post a Comment
Thanks.