भूकम्पपीडित जनतालाई एकै पटक १० लाख राहत दिनुपर्छ : प्रेम सुवाल
काठमाडौं : नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का नेता प्रेम सुवालले अर्थमन्त्रीले जारी गरेको श्वेतपत्र नकरात्मक भएको बताएका छन्। मंगलवारको संसद बैठकमा बोल्दै उनले अर्थमन्त्रीले अर्थतन्त्र ध्वस्त भयो भन्न बाकी रहेको बताए। 'अर्थतन्त्र यस्तो हुनुमा कुन सरकारको के हात रह्यो संसदिय छानविन कमिटी गठन गरेर छानविन गर्न जरुरी छ', उनले भने,… https://ift.tt/2uEAVDr
Post a Comment
Thanks.