
काठमाडौं : धनगढी प्रिमियर लिग (डीपीएल) को फाइनल प्रवेशका लागि काठमाडौं गोल्डेन्स र महेन्द्रनगर युनाइटेडबीच दोस्रो क्वालिफायर हुने भएको छ। मंगलवार भएको एलिमिनेटरमा सिवाइसी अत्तरायलाई १५ रनले पराजित गर्दै महेन्द्रनगरले दोस्रो क्वालिफायर्मा स्थान बनाएको हो। मंगलावरै भएको पहिलो क्वालिफायरमा काठमाडौं चौराहसँग पराजित भएपछि फाइनल प्रवेशका लागि अर्को मौका पाएको हो।… https://ift.tt/2ICT9XS
 
Post a Comment
Thanks.