संविधान संशोधन गर, बलात्कारीलाई फाँसी देऊ : माइतीघरमा नारा घन्किँदाका १० फोटो
काठमाडौँ : संविधान संशोधन गरेर भए पनि बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने भन्दै राजधानीको माइतीघर मण्डलामा आज विरोध प्रदर्शन गरियो। रक्षा नेपाल, ब्लु डायमन्ड सोसाइटी र युथ नेपालको आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले नारा लगाउँदै प्लेकार्ड प्रदर्शन गरेका थिए। नेपालको कानुनमा पुरुषले महिलालाई गरेकोलाई मात्र बलात्कार भनिने, अरु लिङ्गमाथि हुने र गर्नेलाई बलात्कार नमानिने… https://ift.tt/2qjH4QW
Post a Comment
Thanks.