1.png)
काठमाडौँ : प्रहरीले विभिन्न स्थानबाट चोरी भएका १४ वटा मोबाइल फेला पारेको छ।  सार्वजनिक सवारी साधनहरु, भिडभाड हुने स्थानहरु, एकान्त सार्वजनिक बाटो तथा प्रतिक्षालयहरुमा रहेको बेला मोबाइल चोरी गरी फरार पाकेटमारहरुको साथबाट प्रहरीले मोबाइल फेला पारेको हो।  फेला परेको मोबाइलको आइएमइआइ नम्बर कसैको हराएको मोबाइलसँग मिले महानगरीय प्रहरी परिसर टेकुमा… https://ift.tt/2JyCmGI
 
Post a Comment
Thanks.