
काठमाडौंः नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुर सिंह लामाले नुवाकोटमा कांग्रेस हार्नुको मुख्य कारण जस्तापाता काण्ड भएको बताएका छन्। पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय समितिमा आज कांग्रेस हारका कारण पेस गर्दै लामाले जस्तापाता काण्डका नाइकेहरूले नै टिकट पाउँदा लज्जास्पद हार व्यहर्नुपरेको दाबी गरे। ‘भूकम्पको बेला जनताका लागि लगेका जस्ता आफ्नै घरतिर… https://ift.tt/2HCrhXh
Post a Comment
Thanks.