
काठमाडौं : पार्टी एकताको तयारीमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आज राजधानीमा संयुक्त कार्यक्रम गर्दै एकता हुने सन्देश दिएका छन्। यद्यपि, कार्यक्रममा एकता कहिले हुने भन्ने सन्देश भने दिन सकेनन्। कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिति सार्वजनिक नगर्दै एकैपटक एकता गरिने बताए। ‘हामीले जुन मितिमा घोषणा… https://ift.tt/2qWnqtR
Post a Comment
Thanks.