
काठमाडौं: अमेरिकी हिपहप गायिका एवंम र्यापर महागानी जोन्स र उनको ब्यान्ड विहीबार नेपाल आएको छ। अमेरिकी दूतावासको आयोजना हुने दुई सांगीतिक कार्यक्रमका लागि उनीहरु आएका हुन्। 'हाम्रो आवाज, हाम्रो भविष्य–सांगीतिक कार्यक्रम २०१८' नाम दिइएको सांगीतिक कार्यक्रम काठमाडौं र वीरगञ्जमा हुनेछ। विहीबार पत्रकार सम्मेलन गरी कार्यक्रम बारे जानकारी दिइयो। सम्मेलनमा नेपाल… https://ift.tt/2IrrmJS
Post a Comment
Thanks.