दिल्लीका कोच पोन्टिङले गरे नेपाली स्पीनर सन्दीपको प्रशंसा, पर्लान् त प्लेइङ एलेभेनमा?
काठमाडौं : दिल्ली डेयरडेभिल्सका अष्ट्रेलियन प्रशिक्षक रिकी पोन्टिङले नेपाली युवा स्पीनर सन्दीप लामिछाको प्रशंसा गर्दै उनी मेहनती र क्षमतावान खेलाडी भएको बताएका छन्। इन्डियन प्रिमियर लिग आइपीएल-११ सुरु हुनु दुई दिनअघि दिल्लीमा बिहीवार भएको पत्रका सम्मेलनमा पोन्टिङ सन्दीप राम्रो लेगस्पीनर रहेको प्रतिक्रिया दिए। 'सन्दीप इज भेरी स्किलफुल क्रिकेटर।’ पोन्टिङले भने,… https://ift.tt/2q9jqp8
Post a Comment
Thanks.