
काठमाडौं: 'नेपाली म्युजिक भिडियो अवार्ड २०१८'को लागि आवेदन आह्वान गरिएको छ। संज्ञिक्षा फिल्मस् र एसकेएस ब्राइट भेन्चरको संयुक्त आयोजनामा कार्यक्रमको दोस्रो संस्करण आयोजना हुन लागेको हो। योपटक कार्यक्रम मलेसियामा हुँदैछ। अवार्ड कार्यक्रममा दुई अङ्क युएइमा भएका थिए। आउँदो जुन १६, १७ र १८ तारिखमा हुने समारोहमा ३२ विधामा अवार्ड वितरण… https://ift.tt/2JZW1Qg
Post a Comment
Thanks.